काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

डोटी खबर
चैत्र १७ डोटी
डोटी — काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बिहान उनलाई पक्राउ गरेको हो।
उनी भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’ का बेला काठमाडौंका सीडीओका रूपमा कार्यरत थिए। सो आन्दोलनका क्रममा आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिएको आरोपमा उनलाई पक्राउ गरिएको जनाइएको छ। यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला