डाेटीमा चट्याङ लागेर १ जनाकाे मृत्युु ७ जना घाईते

सरिता कठायत

चैत २८ डोटी 

डाेटीमा चट्याङमा परि १ जनाकाे मृत्यु ७ जना घाईते भएका छन् । जिल्लाकाे सायल गाउपालिका वडा नं.६ दल्लेखमा हिजाे राति परेकाे चट्याङ लागेर घटना भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ । मृत्युु हुनेमा साेहि स्थानका लहरी नागरीकि श्रीमती कमला नागरीक रहेकाे बताएको छ । त्यस्तै तपसिलका घाईते भएकाे र उपचारका लागि जिल्ला अस्पताल डाेटी ल्याईरहेकाे प्रहरीले बताएकाे छ ।

निम्न घाईतेः-
१.जि. डोटी सायल गा.पा. वडा नं. ६ दल्लेख बस्ने लहरी नागरीको छोरी बर्ष १० कि तारा नागरीको टाउको जलेको, अवस्था मध्यम ।
२.ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष ८ को अविशेक नागरीको टाउको जलेको अवस्था मध्यम ।

३ ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष ६ को अबि नागरीको टाउकोमा चोट अवस्था सामान्य ।

४. ऐ.ऐ. बस्ने निजकै छोरा महिना ३ को शंकर नागरीको टाउकोमा चोट अवस्था सामान्य ।
५. ऐ.ऐ. बस्ने नवराज नागरीको श्रीमती बर्ष ४० कि तारा नागरीको हातमा चोट अवस्था सामान्य ।
६.ऐ.ऐ. बस्ने बर्ष ८० कि काली दमाईको बाँया हातमा चोट अवस्था सामान्य ।
७.ऐ.ऐ. बस्ने भिम नागरी कि छोरी बर्ष ६ कि खुशी नागरीको कपाल जलेको, अवस्था सामान्य ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ