गोल किपर अञ्जना आर्मी छाडेर एपीएफमा

नेपाली राष्ट्रिय टिमकी गोलकिपर अञ्जना राना मगर विभागीय क्लब त्रिभुवन आर्मी छोडेर अर्को विभागीय टिम एपीएफमा आबद्ध भएकी छिन्।

उनले ८ वर्षयता आर्मीमा आबद्ध भएर खेलिरहेकी थिइन्। करारमा रहेकी अञ्जनाले आर्मी छोडेर एपीएफमा आएको अन्नपूर्ण पोस्टलाई जानकारी दिएकी हुन्। ‘केही कागजी प्रक्रियाहरू बाँकी रहेका छन्। हाललाई एपीएफमा पनि करारमा आबद्ध हुन लागेको हुँ’, उनले भनिन्।

८ वर्षयता आर्मीको पोस्ट सम्हालेकी अञ्जनाले अब भने एपीएफको पोस्टमा देखिने छिन्। अब एपीएफमा राष्ट्रिय टिमका पहिलो र दोस्रो रोजाइका दुवै गोलरक्षक टिममा हुने भएका छन्।

एपीएफमा राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि आबद्ध छिन्। पछिल्लो समय महिला लिगमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी सावित्री किसान पनि एपीएफकै गोलकिपर हुन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ