पश्चिमेली डोटेली लोकेन्द्र कठायतका गजल
डोट्याली गजल
काजीसाप खुट्टा जुता ,हात घडी घाटिणी टाई छन ।
राजधानी ल्याउलो भनी,, नेता लागा भागाई छन ।
मधेस खुट्टा राखन्या ठाउँ छ, कि नब अचेल ,
दिपायल भुत बङला छन । पहाड घर बाजाई छन ।
नौकरी पाउन क्यादु पढन्छ, हामीकि त छैन भन्ना
मेएर साप तमरा मान्छ त ,अटाया अटायाई छन ??
यिनै दिदिबहिनी भन्ना,, दुत्याकि टीका लगाउला
बलात्कार गद्या फाल्या त, दुनेला दाइभाइ छन ।
बाज्याले, घर ,जग्गा ,भैसा धेगिबट चेलि दिया हो
कठै अचेल यिनै गोठ, पाण, कोठा_ कोठा वाईफाई छन ।
न नाउ लेख्न जान्ना ,,न बोल्न जान्ना,, तमरा मान्छ
हाकिमसाप तमरा कुगा अचेल,, कसरी थाई छन ??
तमरो बेलो त ठुलै हो, बौजु लग ठुला ज्यानकी
तमले क्यार्या दाइ,, तमरा जर्मम्या नानाका _नानाई छन
तमरी चेली सग कि हो । क्या ?कहाँ तक्दा छौ दाई
तमरा चालामाला अचेल क्याब अर्खाई छन ??
घर बस्नै छाडिदियो , खेत बनाउनै छाडिदियो
गोठ न बल्ल भैसा छन न बाख्रा गाई छन ।
चेलो भट्याभट्या गद्दो इजा ट्याप ट्याप भन्नि
बेली बठि खायाका भाणा त , भित्रर जुठाई छन


