खातिवडा स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रम सम्पन्न

सरिता कठायत
पुस २९ डोटी
डोटी: डोटी जिल्लाको खातिवडा स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार दिपायल सिलगढी नगरपालिकाको आयोजनामा न्यूनतम सेवा मापदण्ड सुदृढीकरण कार्यक्रम  दिपायल सिलगढी नगरपालिका वडा नं २ खातिवडा स्वास्थ्य चौकीमा गरिएको थियोे । नेपाल सरकारले स्वास्थ्य संस्था व्यवस्थापन र संचालनमा के कस्तो छ भनेर न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रमको अवधारणा ल्याएकोले यो कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए ।  उनले हरेक वर्ष झै यस वर्ष पनि वार्षिक कार्यक्रम अनुसार न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण फलोअप  कार्यक्रम पहेँलो कलर कोर्ड बाट निलो कलर कोर्डमा  आएको भण्डारीले जानकारी गराएका छन् । निलो कलर कोर्डमा ६६ बाट ७० मा आएको  छ । यस भन्दा पहिले को नम्बर हेर्ने हो भने  आ.व २०७९/९/२९ गतेसम्ममा ३३ नं सेतो कलरमा २०८०/३/१२ गतेसम्म ३५ नं सेतो कलरमा
२०८०/१०/७ गतेसम्म ५४ नं पहेलो कलरमा
२०८१/३/१८ गतेसम्म ६६ नं पहेलो कलरमा र

२०८१/९/ १८ गतेसम्म ७० नं निलो कलरमा आएर सुधार भएको पाएको खड्काले बताएका छन्  । यस कार्यक्रमलाई सुधार अझै गर्न भौतिक पुर्वाधार र औंषधीको पुर्ण व्यवस्थापन भएको भए झनै प्रभावकारी देखिने दिपायल सिलगढी नगरपालिका २ खातिवडा स्वास्थ्य चौकी प्रमुख राम बहादुर भण्डारीले बताए । भण्डारीले  स्थानीय सरकारले यस विषयमा चासो दिन समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ