बृद्वबृद्वाहरूलाई अस्पतालमा उपचारका लागि नि: शुल्क अटो सुविधा दिने कठायत

डोटी
बृद्वबृद्वाहरूलाई अस्पतालमा उपचारका लागि नि: शुल्क अटोको सुविधा दिइने छ । दिपायल सिलगढी नगरपालिका वडा नं २ दिपालका रतन कठायतले बृद्वबृद्वा हरूलाई अस्पतालमा  उपचार गराउन जानेहरूलाई नि: शुल्क अटोमा सेवा दिने बताएका छन् । कठायतले बृद्वबृद्वाहरूलाई स्वास्थ्य चेकजाँच गर्नमा सहज होस् भनेर अटोमार्फत नि: शुल्क सेवा गर्ने बताए । उनले कोभिड १९ को बेला समेत नि: शुल्क अटो सेवा दिदै आएका थिए । यो भन्दा अगाडि पनि कठायतले सुत्केरी महिलाहरूलाई अस्पताल सम्म पुर्‍याउन नि: शुल्क सेवा गरिरहेका थिए । आफ्नो सेवा गर्ने भावना पहिल्यैदेखि भएको र अहिले आफ्नो अटो साधन हुँदा  सेवा सुत्केरी महिला,बृद्वबृदाहरूलाई सहज होस् भनेर सेवा दिँदै आएको कठायले भनेका छन् । उनको अटो नम्बर ३६,४१ जिवि अटो पार्स नामाको अटो रहेको छ र। सबै जना बृद्वबृद्वा आमा बुवाहरूलाई सेवा दिने अवसर समेत दिनुहोला भनेर अपिल गरेका छन् कठायतले ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ