बाजुरामा घाँस काट्न गएकी महिला गम्भीर घाइते, बम पड्केको आशंका

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिका वडा न ७ सेरकाटियाकी एक महिला घाँस काट्न गएको अवस्थामा घाईते भएकी छन । लेखकाे घरछाना नजिकै घाँस काटीरहेकाे अवस्थामा सोही गाउँकी काली जोशी घाईते भएकी छन । घटना स्थल नजिक रहेका स्थानियको भनाई अनुसार बम पड्केको जस्तै ठुृलो आवाज सुनिएको बताएका छन । घाइते महिलाको पाखुरा र छाती छेदबिच्छेद भएको स्थानियले बताएका छन ।

स्थानियका अनुसार घटना भएको ठाउँबाट घाईते महिला धेरै तल परेको अवस्थामा फेला पारेको बताएका छन । साे ठाउँमा बम पड्केकाे जस्तै आवज आएकाे स्थानियले बताएका छन । बम पड्केको जस्तै आवज आयो र मान्छे कराएको आवज आएपछि हामी त्यँहा पुग्दा घाइते अवस्थामा फेला पार्यौ र प्रहरीलाई समेत खवरका छौ स्थानिय सर्मिला पाण्डेले बताएकी छन । घाइते जोशीलाई एम्बुलेन्स मार्फत कोल्टी प्राथमिक अस्पताल लिन लागेको उनले बताएकी छन । म अलि टाढे थिए साे ठाउमा के‍ भयाे भन्ने आफुलाइ थाहा नभएकाे आवज मात्रै सुनेकाे उनले बताइन ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीका अनुसार हामीलाइ घाइते. भएको खवर आएको छ सो घटनाको बिवरण बुझ्‌न ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरीको टोली गईसकेको बताएका छन । घटना के भएको भन्ने बिषयमा प्रहरीको स्थलगत रिर्पोट आउन बाकी रहेकोले घटना बिवरणपछी मात्र थाहा हुने प्रहरी प्रमुख हवारीले बताए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ