डडेल्धुराको आलितालमा अटोले ठक्कर दिँदा १ बालकको मृत्यु २ जना घाइते

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटोले ठक्कर दिदा १ बालककाे मृत्यु भएको छ।

बुडरबाट जोगबुढा जाँदै गरेको अटोले ठक्कर दिदा आलिताल ४ कैनघाडिका ४ बर्षिय बालक बिबेक बिककाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा ज्योती श्रेष्ठ (विक)सँगै सडकमा पैदल हिँडिरहेका ४ बर्षिय बालकलाई भी.नं.पा. ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिएकाे हाे ।

अटाेमा सवार आलिताल–४ धारापानीका १७ बर्षिय दिपक बाेहरा र आलिताल ६ का ६४ बर्षिया मैना बिक (वडासदस्य) घाइते भएकी छन ।

घटना लगतै घाइतेलाई उपाचारका लागि जाेगबुडा अस्पताल पुगाएकाेमा ४ बर्षिय बालकलाई भने अस्पतालले मृत घाेषणा गरि सकेकाे छ ।

थप २ जना घाइतेकाे जाेगबुडा अस्पतालमा उपचार भइरहेकाे छ , भने उनिहरुकाे अवस्था सामान्य रहेकाे अस्पताल श्रोतले जनाएको छ ।

घटनाको जानकारी डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्मर विष्टले दिएका छन्।

अटो चालक भने अहिले फरार रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ