अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा जिल्ला अस्पतालमा फलफूल वितरण

बैशाख १८ डोटी
डोटी: डोटीको जिल्ला अस्पतालमा अन्तर्राष्ट्रिय श्रमिक  दिवसको उपलक्ष्यमा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । बिहीबार अर्थात मे १ तारिखमा हुने १३६ औं अन्तर्राष्ट्रिय  श्रमिक दिवसको उपलक्ष्यमा नेपाल ट्रेड युनियन कांग्रेस डोटीले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितर गरेको ट्रेड युनियन डोटीका अध्यक्ष शंकर कठायतले बताएका  छन् । उनले फलफूल वितरण सँगै दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै  राज्यले अनाैपचारिक क्षेत्रका श्रमिकहरुको लेखाजोखा गर्न, राेजगारी सिर्जना गर्न, श्रमिकहरुको अवस्था सुधार तथा सुरक्षाको प्रत्याभुति गराउन साथै सामाजिक सुरक्षा काेष र श्रम ऐनमा व्यवस्था भएबमोजिम कार्यान्वयनमा तदारुकता देखाउन अनुराेध समेत कठायतले गरेका थिए । श्रमिक दिवस तथा फलफूल वितरण कार्यक्रममा नेपाल ट्रेड युनियन जिल्लाका पदाधिकारी र नगर स्तरीय ट्रेड युनियनका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ