कक्षा १२ को परीक्षा स्थगित, विद्यार्थीहरूलाई अन्योल

काठमाडौँ- कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

यही बैशाख ११ देखि सुरु हुने परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। यसरी घरि परिक्षा हुने घरी सर्ने निर्णयले विद्यार्थीहरूमा अन्योल भइरहेको छ । यस अघि  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि सुरु हुने परीक्षा स्थगित गर्न बोर्डका पदाधिकारीहरुलाई निर्देशन दिनु भएको थियो । बोर्डका पदाधिकारीहरुलाई बालुवाटार बोलाएर अहिले साँझ प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएसँग बोर्डले परीक्षा स्थगन गरेको जानाकारी आफ्नो फेसबुक पेज मार्फत गराएको हो । परीक्षा स्थगित गर्ने औपचारिक निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बस्ने तयारी भइरहेको बागमती प्रदेश परीक्षा बोर्डकी प्रमुख जयन्ती सत्यालले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ