खोलामा डुबेर एकजना युवक बेपत्ता

चैत २८,डोटी 
डोटी: डाेटीमा खाेलामा डुबेर एक जना युवक बेपत्ता भएका छन् ।

शिखर नगरपालिका वडा नम्बर ४ बनाेली बस्ने गणेश महराका १९ बर्षिय छाेरा नरेश महरा खाेलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । साेहि पालिकाकाे वडा नम्बर ५ र ७ मा बिवाहकाे कार्ड वितरण गरि फर्कने क्रममा वडा नम्बर ५, तिजाली र ७ काे सिमानामा पर्ने ठुलिगाड (खाेला) मा नुहाउने क्रममा बेपत्ता भएका हुन् । स्थानीय र प्रहरीबाट खाेजि कार्य भइरहेकाे र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेका बताइएकाे छ । गहिराे ताल भएका कारण खाेजिकार्यमा केही कठिनाइ भइरहेकाे स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ