निम्न घाईतेः-
१.जि. डोटी सायल गा.पा. वडा नं. ६ दल्लेख बस्ने लहरी नागरीको छोरी बर्ष १० कि तारा नागरीको टाउको जलेको, अवस्था मध्यम ।
२.ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष ८ को अविशेक नागरीको टाउको जलेको अवस्था मध्यम ।
३ ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष ६ को अबि नागरीको टाउकोमा चोट अवस्था सामान्य ।
४. ऐ.ऐ. बस्ने निजकै छोरा महिना ३ को शंकर नागरीको टाउकोमा चोट अवस्था सामान्य ।
५. ऐ.ऐ. बस्ने नवराज नागरीको श्रीमती बर्ष ४० कि तारा नागरीको हातमा चोट अवस्था सामान्य ।
६.ऐ.ऐ. बस्ने बर्ष ८० कि काली दमाईको बाँया हातमा चोट अवस्था सामान्य ।
७.ऐ.ऐ. बस्ने भिम नागरी कि छोरी बर्ष ६ कि खुशी नागरीको कपाल जलेको, अवस्था सामान्य ।


