बझाङमा एक छात्राले एसइई परिक्षा बिग्रिएको भन्दै आत्महत्या

बझाङ:    बझाङमा एक छात्रा बिद्यार्थीले ”एसइई” परिक्षा बिग्रीएको भन्दैं आत्महत्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीको भन्दै आत्महत्या गरेको खुलेको  छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन । उनका बुबा उक्त बिद्यालयका शिक्षक समेत थिए । हिजो (मंगलबार) अनिर्वाय बिज्ञान बिषयको परिक्षा बिग्रीको भन्दै उनले यस्तो निर्णय लिएको खुलेको छ । स्थानीय स्रोतका अनुसार, छात्राले परीक्षाफलमा असफलताका कारण ठूलो मानसिक तनाव भोगेको र यसले उनलाई गहिरो निर्णयमा पुर्याएको अनुमान गरिएको छ। उनि पनि बुबा जस्तै एक मिहेनती लगनशिल तथा प्रतिभावान छात्रा थिइन । बिहान परिक्षा दिएर घरमा   आएकी थिइन र साँझ ५ बजेतिर आकांक्षा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिईन । एसइई परीक्षा जस्तो महत्वपूर्ण समयको तनाव र दबावले मानसिक अवस्था कम्जोर हुदैं गएकाले उनले यस्तो निर्णय लिएको हुन सक्ने अनुमान गरिएकाे छ । यस दुःखद घटनाले आसपासको क्षेत्र र स्थानीय समुदायमा ठूलो दुख तथा शोक छायको छ । 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ