भालुको आक्रमणबाट श्रीमान श्रीमती घाइते

डोटी, १२ चैत/डोटीमा भालुको आक्रमणबाट श्रीमान श्रीमती घाइते भएका छन् । भालुको आक्रमणबाट जिल्लाको सायल गाउँपालिका–६, स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र ६० वर्षीय दुर्का साउँद घाइते भएको वडा अध्यक्ष दीपकबहादुर साउँदले बताए । गाउँबाट करिव एक घण्टाको दूरीमा रहेको सौडीखेतस्थित खर्कमा गएराति उनीहरुलाई भालुले आक्रमण गरेको स्थानीय पञ्जुके साउँदले बताए । ‘घटना हिजो भएको हो । त्यहाँ कोही थिएनन्’ पञ्जुके साउँदले भने, ‘गाई गोरु हेरचाहका लागि आज बिहान छिमेकी गएपछि साउँद दम्पती घाइते अवस्थामा फेला परेका हुन् ।’ घाइतेको अनुहार र शरीरमा घाउ लागेको छ । घाइतेहरुलाई उपचारका लागि सिलगढी ल्याउदै गरेको स्थानीयले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ