होली पर्व हर्ष उल्लासका र मर्यादित रूपमा मनाउन डोटी प्रशासनको आग्रह

गणेश बहादुर मौनी
फागुन २९ डोटी
जिल्ला प्रशासन कार्यालय डोटीले नेपालीहरूको महान पर्व होली हर्ष उल्लास एवं मर्यादित ढङ्गबाट बनाउन जिल्लावासीमा आग्रह गरेको छ ।
कार्यालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पर्वको अवसरमा कसैको इच्छा विपरीत जबरजस्ती, अमर्यादित, गैर कानुनी र उच्छृङ्खल किसिमका व्यवहार गर्ने गराउने मादक पदार्थ तथा नशालु पदार्थ खान खुवाउने मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सार्वजनिक ठाउँमा हो हल्ला गर्ने, जथाभाबी रङ्ग दल्ने, लोला हान्ने जस्ता गतिविधि नगर्न अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी द्वारा जारी विज्ञप्तिमा कसैले कानुन विपरीतका काम र कसैको इच्छा विपरीतका कामहरू गरेको पाइएमा त्यस्ता अराजक गतिविधि गरेमा कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सरकारले बिहीबार होलीको सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ