सुदूरपश्चिम महिला किसान संघको अध्यक्षमा धामी सर्व सहमत  निर्वाचित

सरिता कठायत
फाल्गुन ५ डोटी
डोटी: सुदूरपश्चिम महिला किसान  संघको अध्यक्षमा धामी  निर्वाचित भएकी छन् । डोटीको दिपायल सिलगढी नगरपालिका ३ घर भएकी मैना धामी महिला किसान संघको अध्यक्षमा सर्व सहमत निर्वाचित भएकी हुन् ।  शनिबार धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम सम्मेलन गरि  धामीलाई सर्व सहमत सुदूरपश्चिम महिला किसान संघको अध्यक्षमा निर्वाचित गराएको थियो । प्रदेश कमिटीको प्रथम सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाकाे सहभागिता रहेको थियोे । सुदूरपश्चिम महिला किसान संघको उपाध्यक्षमा कोमल विक,उपाध्यक्ष देविसरा शाही,सचिव पार्वती कुवर,उप सचिव शान्ति चुनारा,उप सचिव निर्मला चन्द,कोषाध्यक्ष झर्ना खनाल,सदस्यहरूमा पार्वती धामी,उमा कोली,रेखा बोगटी,सरस्वती शाही,पिपला शाही,दिपिन्द्रा साउद,बसन्ता साउद,इश्वरा बुढा,सारदा कठायत,राधिका भण्डारी,उर्मिला बिक,सरस्वती शाही,हेमा कुमारी कोलि गरि २० जनाको कार्यसमिति सर्व सहमत निर्वाचित भएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ