महेन्द्र क्षेत्री स्पन्दनका गजल

महेन्द्र क्षेत्री स्पन्दन डोटी

हाल साउदी

उनका गजल यस प्रकारका छन्

गजल
यति पनि भाउ नखाउ काटि देला
यो समयले तिम्रो पाउ काटि देला

प्रतिस्पर्धी को जमाना हो यो मित्र
बजार ले तिम्रो भाउ काटि देला

अरे !दुनियाँमा सिरिफ पैसा चल्छ
गर्धनको भाउ नबताउ काटि देला

त्यो आरनले पिटेको फलाम हु म
यसरी बारबार नचलाउ काटि देला

भएको जति इज्जत लुका”स्पन्दन”
पाए भने दुस्मनले दाउ काटि देला

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ