एक दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश

माघ २३ डोटी
विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
बुधवार नेपाल कम्युनिस्ट पार्टी डोटीको जिल्ला बैठकको समारोहमा नेकपा ऐमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विमल सिले बताएका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा ऐमाले पार्टी परित्याग गर्नेमा दिपायल सिलगढी नगरपालिका ६ का दिल बहादुर बिक,३ का रोसश नेपाली २ का ध्वज बहादुर शाही, शिखर नगरपालिका ११ का कृष्ण बलायर, दिसिनपा १ का शेर बहादुर बिक रहेका छन् भने नेकपा माओवादी पार्टी परित्याग गर्नेमा दिसिनपा ३ का पुष्कर बिक, ३ का प्रेम आउजी, १ का चन्द्र नेपाली, ४ की पार्वती भूल, ४ का अमृत भूल, ४ का कल्पना भुल, ४ की बसन्ती भुल, २ की कमला नेपाली, १ की नारु देवी बिक रहेको केन्द्रीय सदस्य विमल सिले बताए । नेकपा पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई केन्द्रीय सदस्य विमल सी र प्रदेश इन्चार्ज रणवीर सिले टिका र खादा लगाएर स्वागत गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका प्रदेश इन्चार्ज रणवीर सिको आतिथ्यमा सञ्चालन भएको बैठकमा जिल्ला स्थित नेता कार्यकर्ता हरूको सहभागिता रहेको थियो । बैठक दिपायलमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ