काठमाडौं । त्रिदेशीय महिला टी-२० आई सिरिज अन्तर्गतको खेलमा थाइल्याण्डविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।
नेपालकी कप्तान इन्दु वर्माले थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेकी हुन् ।खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।
