वार्षिकोत्सवको अवसरमा सेवा ग्राहीलाई सम्मान

गणेश मौनी
डोटी
कृर्षि विकास बैङ्क शाखा कार्यालय सिलगढी डोटीले वार्षिकोत्सव अवसरमा सेवा ग्राहीलाई सम्मान गरेको छ ।
“ साझा समृद्धका लागि सबैको रोजाइको बैङ्क नाराका साथ सोमबार ५८ औँ वार्षिकोत्सव अवसरमा कार्यालयमा आउने सेवा ग्राहीलाई अबिर र खादाले स्वागत गरिएको शाखा कार्यालयका लेखापाल कमल बिक ले बताए ।
शाखा प्रबन्धक हरि प्रसाद जैसीले सेवाग्राहीलाई अबिर र खादाले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ