डाेटीमा एक महिलाकाे शंकास्पद मृत्यु

डाेटी, पुस- २०,

 डोटी: डाेटीकाे सायल गाउँपालिका वडा नम्बर ६, दल्लेखका भिम नेपालीकाे श्रीमती बर्ष २२/२३ काे शान्ति नेपालीकाे शनिबार बेलुका ४ बजेतिर शंकास्पद मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मृतक नेपालीकाे माईतीघर के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ बस्ने उनका काका लाले नेपालीले प्रहरी चाैकी, वायलमा जानकारी गराउँदा मृतकका श्रीमान् भिम नेपाली प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिएका छन् । घटनाकाे थप अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक भट्टराईकाे नेतृत्वमा टाेली खटिएको जनाइएकाे छ ।
मृतककाे लाश पाेष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएकाे बताइएकाे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ