खेतीपाती भित्र्याउने समयमा पानी पर्दा किसानलाई सकस

डोटी

सरिता कठायत

डोटीमा खेतीपाती भित्र्याउने समयमा पानी पर्दा किसानलाई सकस भएको छ । देशभरिमै परेको पानीले खेतीपाती लाई नोक्सानी पुर्‍याउँदा किसानलाई धेरै समस्या भएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार